बाँकेको जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार « Khabarhub

बाँकेको जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल भारत सीमाना जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार गरिएको छ ।

सीमामा अलपत्र नेपालीलाई जयसपुरमा अस्थायी पाल निर्माण गरि राखिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ ।

सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीमै ब्यवस्थापन गरिएको हो । भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।

नगर प्रमुख डा. राणाले विहिवार विज्ञप्ति निकालेर क्वारेन्टाईन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिएका छन् ।

नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रर्णालीमार्फत सहयोगका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित