कोरोना रोकथाम कोषमा इन्सेकद्वारा १० लाख रुपैयाँ दिने घोषणा « Khabarhub

कोरोना रोकथाम कोषमा इन्सेकद्वारा १० लाख रुपैयाँ दिने घोषणा


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख चार हजार ५४ प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि उक्त रकम कोषमा दिने निर्णय गरेको हो ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सात दिनको तलबबापतको रकम उक्त कोषमा जम्मा गरिएको हो । उक्त भाइरस सङ्क्रमणको रोकथामका लागि सरकारले गरेको प्रयासमा सानो सहयोग पुग्ने अपेक्षा इन्सेकले गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ११ : १३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका