रुसमा कोरोना भाइरसले ११ सयको मृत्यु, एकैदिन ७ हजारबढी संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले ११ सयको मृत्यु, एकैदिन ७ हजारबढी संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या ११ सय ६९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख १४ हजार ४३१ जना संक्रमित भएका छन् ।

रुसमा एकैदिन ९६ जनाको मृत्यु भएको छ भने अरु ७ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १३ हजार २२० जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४२ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ५४ बजे

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह

गगन थापाको राजीनामा प्रकरण ‘स्टन्ट र मिडिया ट्रायल’ जस्तो देखियो : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षत्रीले नेपाली कांग्रेसका सभापति

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी