ब्राजिलमा ५ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा ५ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२० जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ हजार ९३७ पुगेको छ ।

एकै दिन ११ हजार ६२८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख २६ हजार ४७७ पुगेको छ ।

२ लाख ८५ हजार ४६० जनाको उपचार भइरहेको छ भने २ लाख ११ हजार ८० जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : ०२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ