अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ? « Khabarhub

अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसले मानिसको जीवनशैलीमा ठुलो परिवर्तन ल्यायो । पहिले पहिले बिहानउठेर पार्कमा घुम्न जाने हाम्रो दिनचर्याको एक महत्वपुर्ण पाटो हुने गर्दथ्यो ।

तर कोरोनाको महामारी र लकडाउने सबैलाई घरभित्र कैद गर्दा बिहान पार्कमा घुम्ने चाहना सपनामा बदलिएको छ । हुनत अब बिस्तारै लकडाउन खुल्न सक्ला । तर के लकडाउन खुलेपछि बिहानपार्क घुम्न जानु उपयुक्त रहला ? यस बिषयको प्रश्नको जवाफ हामी दिनेछौ ।

१. के यस समयपार्कमा घुम्न जानु उपयुक्त होला?
पार्कमा मर्निङ वाकका लागिहोस् वा घुम्नका लागिजानु अघि यो सुनिश्चित गर्नुहोस् तपाईंको क्षेत्र कोरोना संक्रमणको कतिको जोखिममा छ ? यदितपाई ग्रीन जोनमा हुनुहुन्छ भने पार्कमा जान सकिन्छ । तर त्यहाँ पनि सामाजिक दूरी बनाउन आवश्यक हुन्छ । तथापी यो बेलापार्कमा नजानु नै बुद्धिमानी हुन्छ ।

२. के मास्क लगाएर दौडदा हुन्छ ?
मास्क लगाएर दौडदा स्वास्थ्यकालागि खतरनाक साबित हुन्छ।

मास्क लगाउँदा श्वासमा अक्सिजनको मात्रामा कमि आउन सक्छ जो खतरानाक हुन्छ । चीनमा २६ वर्षीय एक ब्यक्तिमा स्कलगाएर दौडिएकै कारण अस्पताल भर्ना हुनु परेको थियो ।

३. के मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक हुन्छ ?
मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक साबित हुनसक्छ । मास्कले श्वास फेर्नमा बाधा पुर्‍याउने र ब्यायाम गर्दा पर्याप्त अक्सिजन आवश्यक हुने भएकाले यो उपाय गलत साबित हुन्छ ।

तसर्थ यस समयमा घरको खुल्ला क्षेत्र जहाँ पुर्ण सुरक्षित छ त्यस स्थानमा बिनामा ब्यायाम गर्दा हुन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ५६ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको