१७ सहायकरथीको सरूवा « Khabarhub

१७ सहायकरथीको सरूवा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले १७ सहायकरथीको सरूवा गरेको छ ।

सैनिक मुख्यालय स्रोतका अनुसार सरुवा भएका सहायकरथी अनुपजंग थापालाई विशेष फौज वाहिनीको जिम्मा दिइएको छ ।

यस्तै विष्णु रावत २६ बाहिनीको बाहिनीपति, नारायण सिलवाल स्टाफ कलेज र जोनसन खड्कालाई २८ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।

सहायकरथी चोक बहादुर ढकाललाई सैनिक सामग्री निर्देशनालयमा पठाइएको छ भने दिनेश केसी १३ बाहिनी,टिकाराम गुरुङ राष्ट्रिय सेवा दल र प्रेम शाही नीति योजना निर्देशनालयमा सरुवा भएका छन् ।

विशेष फौज वाहिनीको वाहिनीपतिमा सरुवा भएका थापालाई सैनिक सहायकको समेत जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : ३२ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने