डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु « Khabarhub

डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृत्यु भएको हो ।

गाईबस्तु चराउन गएका बालिकाहरु नदी पारी गाईबस्तु गएपछि फर्काउन गएका थिए। सोही क्रममा उनीहरुलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए।

यशोधा भण्डारी र बिजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको डिएसपी रञ्जितकारले बताए। गंगा कठायतको भने ५ किलोमिटर तल शव फेला पारेको थियो।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ३२ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी