आज बिहानै ८ संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो « Khabarhub

आज बिहानै ८ संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका ४ जिल्लामा विहीबार विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको भनाइ छ ।

थपिएका आठै जना पुरुष हुन् । याे संगै गण्डकीमा संत्रफमितकाे संख्या १०१४ पुगेकाे छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : १५ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको