बारामा चट्यांङ लागेर चार महिलाको ज्यान गयो « Khabarhub

बारामा चट्यांङ लागेर चार महिलाको ज्यान गयो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा आज बिहान चट्याङ लागेर चार महिलाको ज्यान गएको छ ।  चट्यांङ लागेर ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छिन् ।

त्यसैगरी बाराको फेटामा चट्याङ लागेर एकै परिवारका ३० वर्षीया ईन्दु देवी महतो, ४० वर्षीया सुनरपति देवी महतोको घटनास्थलमा नैं ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

चट्याङ बिहान करिब ७ः ४५ बजे खसेको थियो ।

घाइते हुनेमा स्थानीय बचवा देवी, राजपती देवी, श्रीकान्ती देवी, उमा देवी, लिलावती देवी, सपिता देवी र शीला देवी रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : १३ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि