नेप्से ६ प्रतिशत घटेपछि कारोबार बन्द « Khabarhub

नेप्से ६ प्रतिशत घटेपछि कारोबार बन्द


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेप्से परिसूचक ६ प्रतिशत घटेपछि आजको कारोबार बन्द भएको छ ।

मंगलबार र बुधबार दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो।

बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने ११:४७ मा दोस्रो सर्किट लागि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

त्यसपछि १२:२७ मा खुलेको बजार १२:४० मा तेस्रो सर्किट लागेपछि सेयर बजार बन्द भएको हो।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ०८ बजे

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि