कोरोना परीक्षणका लागि ७ वटा ‘आरएनए एक्ट्राक्सन’ मेसिन थपिदै : डा झा « Khabarhub

कोरोना परीक्षणका लागि ७ वटा ‘आरएनए एक्ट्राक्सन’ मेसिन थपिदै : डा झा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायर बढाउन विभिन्न ठाउँमा ७ वटा आरएनए एक्ट्राक्सन मेसिन थप गर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले धेरै व्यक्तिको कोरोना परीक्षण गर्न आरएनए एक्ट्राक्सन मेसिन ७ वटा थप गर्न लागिएको जानकारी दिएकी हुन् ।

उनले ती मेसिनहरुमा क्षमता वृद्धि गरी अटोमेटिक सिस्टम थप गर्ने प्रक्रिया शुरु भएको बताइन् । डा झाका अनुसार कोरोना परीक्षणका लागि आएका नमुनाहरुलाई पुलिङ गर्ने प्रक्रिया पनि शुरु भइसकेको बताइन् ।

यस्तै एक्ट्राक्सन विना पनि ड्राइ स्वाब भन्ने नयाँ प्रविधिमार्फत कोरोना परीक्षण गर्न निर्देशिका बनाउँदै गरेको डा झाले बताइन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ४९ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस