विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ « Khabarhub

विकासे योजना भत्काएको भन्दै अछाममा वडाध्यक्षसहित ७ जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा विद्युत गृह र खानेपानीको योजना भत्काएको भन्दै वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नम्बर ६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधीनन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले उजुरी दर्ता गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ४५ बजे

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन – ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले