बर्जर पेन्ट्स नेपालको ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना « Khabarhub

बर्जर पेन्ट्स नेपालको ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले महान चाड बडा दशैं र तिहारको अवसरमा ‘बर्जर कलर स्पलास’ शुरू गरेको छ । यो योजना असोज १५ गतेदेखि लागू गरिएको छ ।

ग्राहकहरुले यस योजना अन्तर्गत १०० वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्राण्डहरु खरीद गर्नु पर्नेछ । योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा रु २ लाख २ जनालाई, रु ५० हजार ५ जनालाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गरिनेछ ।

उपभोक्ताहरुले बर्जर पेन्टले रँगाइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्क लक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा लागू गरिएको छ ।

बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरुको अग्रणी हो र यसले सिल्क ब्रेथ इजि, इजि क्लिन, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनहरु जस्ता नवीनतम खोजका उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ०४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको