एक झुप्पो अंगुर खाँदा यतिधेरै फाइदा ! « Khabarhub

एक झुप्पो अंगुर खाँदा यतिधेरै फाइदा !


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा अंगुरको झुप्पा देख्दा नलोभिने को होला र ? फलफूलमा अंगुर निकै स्वादिष्ट मानिन्छ । यसको गुलियो स्वादले धेरैलाई आर्कषित गर्दछ ।

अंगुरमा पाइने प्रशस्त पौष्टिक तत्वले शरीरलाई समेत फाइदा पुर्याउँछ । अगुंर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । यसमा भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरन सहितका पौष्टिक तत्वहरु पाइन्छ ।
यस्ता छन् अंगुर खादाँ पाइने फाइदाहरु :

१. अंगुरको सेवनले अपच र कब्जियतको समस्या कम हटाउँछ ।
२. अंगुरको नियमित सेवनले हृदयघातको जोखिम धेरै मात्रामा कम गर्दछ ।
३. यसको सेवनले हड्डि बलियो बनाउँछ ।
४. अंगुरको सेवनले छालाको सौन्दर्य बढाउँछ ।
५. मधुमेहका कारण आँखामा हुने समस्याबाट बच्न अंगुरको सेवन लाभदायी हुन्छ ।
६. अंगुरको नियमित सेवनले अल्जाईमर रोग लाग्नबाट बचाउँछ ।
७. अंगुरमा गुल्कोजको मात्रा पाइने भएकाले शरीरलाई फूर्तिलो बनाउँछ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको