तनहुँ पुगेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा « Khabarhub

तनहुँ पुगेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो ।

यसअघि नेकपाको युवा संघले पौडेलले उद्घाटन गर्ने पुलको विषयलाई लिएर विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनको अबस्थाले तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा समेत जारी गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ५८ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा