शेयर बजार ७० अंकले बढ्दा ७ अर्बको कारोबार « Khabarhub

शेयर बजार ७० अंकले बढ्दा ७ अर्बको कारोबार


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ७० अंकले बढ्दै दुई हजार ७१ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा एक करोड ५५ लाख कित्ता सेयर किनबेच भई सात अर्ब ४६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से परिसूचक ७० अंकले बढे पनि आज व्यापार समूह ओरालो लागेको छ। व्यापार समूहको परिसूचक १६ अंकले घट्नुबाहेक अन्य सबै समूहको सूचकमा सुधार आएको छ।

आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ६०८ अंक, उत्पादनमूलक समूहको ३०३ र निर्जीवन बीमा कम्पनीको सूचक २४४ अंक बढेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : १४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो