पौडेलको गिरफ्तारी सरकारलाई 'महँगो' पर्ने नेता थापाको चेतावनी | Khabarhub Khabarhub

पौडेलको गिरफ्तारी सरकारलाई ‘महँगो’ पर्ने नेता थापाको चेतावनी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन्।

पौडेलमाथिको दुर्व्यवहार प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने गगनको चेतावनी छ।

पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया भन्दा पनि नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको उल्लेख गर्दै थापाले घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको बताएका छन्।

सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो। पौडेल रिहा भइसकेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : १५ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज