जनताको ‘फैसला’ कुर्न शीर्ष नेतालाई बाँस्कोटाको आग्रह « Khabarhub

जनताको ‘फैसला’ कुर्न शीर्ष नेतालाई बाँस्कोटाको आग्रह


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वमन्त्री गोकुल बास्कोटाले कार्यकर्ता र जनताको फैसला कुर्न शीर्ष नेतासँग आग्रह गरेका छन् । उनले नेकपाको विवाद पदका लागि भएको भन्ने कुरा बहुत सरलरुपमा बुझ्न सकिने पनि स्पष्ट पारेका छन् ।

नेता बास्कोटाले कार्यकर्तालाई नेतृत्व चयन गर्ने अवसरबाट बञ्चित गर्नु र आमचुनावमा जनताले गर्ने फैसला समेत कुर्न नसके नेकपा क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने चेतावनी दिएका छन् ।

उनले भनेका छन् – ‘नेकपा विवाद हेर्दा बहुत सरलरुपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होईन जय नेपाल !’

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : १८ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले