असनमा भएको आगलागी नियन्त्रणमा « Khabarhub

असनमा भएको आगलागी नियन्त्रणमा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको असनस्थित एक घरमा शुक्रबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलामा भीषण आगलागी भएको हो । काठले बनेको उक्त घरमा आगो लागेपछि आगोको ज्वाला निकै माथिसम्म देखिएको थियो । आगलागीबाट भौतिक क्षति भए पनि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

४ वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले आगो निभाएका हुन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ३७ बजे

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको

रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडियो

कास्की– कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा