आइफोन बनाउने एप्पलले पनि स्मार्ट फोन ल्याउँदै « Khabarhub

आइफोन बनाउने एप्पलले पनि स्मार्ट फोन ल्याउँदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइफोन बनाउँदै आएको एप्पल कम्पनिले पनि सस्तो स्मार्टफोन बजारमा ल्याउने भएको छ ।

यसको तयारीस्वरुप आईफोन नाइनको परिक्षण उत्पादन सुरु भएको छ । परिक्षण सफल भए फेब्रुअरी तेस्रो साता विश्व बजारमा स्मार्टफोन सार्वजनिक हुनेछ ।

बजारमा जानुभन्दा अघि त्यसमा कुनै समस्या नदेखियोस भन्दै कम्पनीले परिक्षण उत्पादन सुरु गरेको जनाएको छ । यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएता पनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ ।

कम्पनीले तुलानात्मक रुपमा सस्तो मूल्यका स्मार्ट फोन पनि उत्पादन सुरु गर्नेछ ।

यसले मध्य तथा न्यून आयस्तर भएका उपभोक्तालाई पनि गुणस्तरीय सामग्री खरिदमा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ३० बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा