भारतीय कांग्रेस नेतृ सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर « Khabarhub

भारतीय कांग्रेस नेतृ सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ ।

दिल्लीको गंगाराम अस्पतालमा भर्ना भएकी गान्धीको अवस्था स्थिर रहेको सम्बद्ध स्रोतहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

बिरामी भएपछि सोनिया शनिबारको बजेट कार्यक्रममा पनि उपस्थित भएकी थिइनन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : ५४ बजे

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।

हर्कको अभियान : महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

२४ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा