त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टोली नेपालमा « Khabarhub

त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टोली नेपालमा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्न अमेरीकी टोली काठमाडौं आइपुगेको छ ।

टोलीले आज दिउँसो पहिलो अभ्यास गर्दैछ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकी टोलीले दिउँसो १ बजे आफ्नो अभ्यास खेल खेल्न लागेको हो।

आइतबार राति १० बजे भारतको मुम्बईबाट काठमाडौं आइपुगेको अमेरिकी टोली होटल सोल्टीमा बसेको छ ।

अमेरिकी टोली हिजो भारतको मुम्बईबाट नेपाल एअरलायन्सको ‘आरए २०२’ विमानबाट काठमाडौं आइपुगेको हो ।

आइतबार अमेरिकी टोलीलाई नेपाली क्रिकेट टोलीका अफिसियल, नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोष सिंह लगायतले पाहुना टोलीको स्वागत गरेका थिए ।

नेपाल ओमान र अमेरिकाबीच त्रिकोणात्मक क्रिकेट सिरिस माघ २२ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । नेपालले अमेरिकासँग माघ २५ र २९ गते खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : २३ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ