भारतीय क्रिकेटर रोहित शर्मा चोटग्रस्त, न्यूजिल्याण्डसँगका खेल गुमाउने « Khabarhub

भारतीय क्रिकेटर रोहित शर्मा चोटग्रस्त, न्यूजिल्याण्डसँगका खेल गुमाउने


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टिमका उपकप्तान बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले न्युजिल्याण्डविरुद्धका एकदिवसीय र टेष्ट सिरिज खेल्न नसक्ने भएका छन् ।

पीडुलकाको चोटले ओनर ब्याट्सम्यान रोहितले एक दिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।

रोहितले टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा खुट्टाको चोट बोकेका थिए ।

न्यूजिल्याण्ड बिरुद्धको अन्तिम टी-ट्वान्टीमा रोहित ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यद्यपी सो खेल पनि भारतले नै जित्दै पाँच खेलको सिरिज क्लिन स्विप गरेको थियो ।

अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ५९ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी