कोरोना नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन (फोटो फिचर) « Khabarhub

कोरोना नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन (फोटो फिचर)


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– चीनमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामनासहित पोखरमा दीप प्रज्वलन गरिएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस र त्यहाँका जनतालाई परेको दुःख एवं समस्यामा नेपाली जनताका तर्फबाट ऐक्यवद्धता जनाउँदै दीप प्रज्वलन गरिएको हो ।

पोखरा पर्यटन परिषद् र नेपाल चाइना ओभरसिज एशोसिएसनले संयुक्तरुपमा पोखराको लेकसाइडमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले व्यानर, प्लेकार्ड सहित र्‍याली निकालेर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : १० बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित