कोरोना नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन (फोटो फिचर) | Khabarhub Khabarhub

कोरोना नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन (फोटो फिचर)


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– चीनमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामनासहित पोखरमा दीप प्रज्वलन गरिएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस र त्यहाँका जनतालाई परेको दुःख एवं समस्यामा नेपाली जनताका तर्फबाट ऐक्यवद्धता जनाउँदै दीप प्रज्वलन गरिएको हो ।

पोखरा पर्यटन परिषद् र नेपाल चाइना ओभरसिज एशोसिएसनले संयुक्तरुपमा पोखराको लेकसाइडमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले व्यानर, प्लेकार्ड सहित र्‍याली निकालेर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : १० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर