सोनुको त्यो स्माइल, जसलाई अर्बाैको कम्पनीले आफ्नो प्रोफाइल बनायो « Khabarhub

सोनुको त्यो स्माइल, जसलाई अर्बाैको कम्पनीले आफ्नो प्रोफाइल बनायो


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् ।

एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केहि फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ ।

यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अर्थात स्माइलले नै उनलाई चर्चित बनाएको हो ।

हेर्नुहोस भिडियो

भाइरल भिडियोमा देखा परेका डेलिवरी ब्वाइ हुन् सोनु । उनी जोमेटो नामक फूड डेलिवरी कम्पनीमा कार्यरत छन् ।

खासमा उनी एक ग्राहकको अर्डर दिन गएका थिए । जहाँ ती ग्राहकले आफ्नो कमाई तथा कामका बारेमा बडो सुन्दर तवरले हासेर जवाफ दिएका छन् ।

उनको यहि हासो नै उनलाई चर्चित बनाउने साधन बनिदियो । सोनुको स्माइलकै कारण फ्यान भएका ग्राहकले अब जोमेटोसंग सोनुलाई नै अर्डर पठाउन अनुरोध गर्न थालेका छन् ।

उनको चर्चा चुलिएसंगै जोमेटो इण्डियाले शुक्रवार आफ्नो ट्विटर हैण्डल सहित अन्य सबै सामाजिक सञ्जालको प्रोफाइल राखेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ४५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक