बलात्कार आरोपित सिद्धबाबाद्वारा आत्मसमर्पण, आजै कारागार चलानको तयारी « Khabarhub

बलात्कार आरोपित सिद्धबाबाद्वारा आत्मसमर्पण, आजै कारागार चलानको तयारी


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – आफ्नै भक्तमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिनुपूर्व नै उनी भारत भागेका थिए । अदालतमा आत्मसमर्पण गरेसँगै उनलाई उच्च अदालत सुनसरीको आदेश अनुसार कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगरमा पुनरावेदन गरेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : १६ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।