राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् ।

आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

प्रधानमन्त्री ओलीको भोलि मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसका लागि उनी सोमबार टिचिङ अस्पताल भर्ना भएका छन् । उनको दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ५५ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड