कोरोनाका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु « Khabarhub

कोरोनाका कारण सोमालियाका पूर्व प्रधानमन्त्रीको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि बेलायतको लण्डस्थित अस्पतालमा भर्ना भएका हुसेनको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।

८३ वर्षीया हुसेन सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री थिए ।

हुसेनले इटालीका लागि सोमालियाका राजदूतको रुपमा समेत सेवा गरेका थिए । उनी त्यसअघि आफ्नो देशको प्रहरीमा समेत सेवारत थिए । प्रहरीको प्रथम श्रेणीको अधिकृतका रुपमा उनी सेवा निवृत्त भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : २० बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते