कोरोनाको त्रासका बीच प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित « Khabarhub

कोरोनाको त्रासका बीच प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को त्रासका बीच संघीय संसदको प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।

यसअघि चैत २३ गतेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी चैत ३० गते सम्मका लागि स्थगित गरिएको हो ।

यसअघि चैत १२ गते सूचना टाँस गर्दै संसद बैठक चैत २३ गते सम्मका लागि सारिएको थियो ।

कोरोना भाइरसको सन्त्रासका बीच चैत ७ गते बस्ने बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । चैत ७ गते बस्ने बैठक चैत १३ गते बस्ने गरी स्थगित गरिएकोमा १२ गते सूचना टाँस गर्दै १३ गते बस्ने बैठक चैत २३ गतेसम्मका लागि स्थगित गरिएको थियो । संसदको अर्को बैठक अब चैत ३० गते (आइतबार) दिउँसो १ बजे बस्ने भनिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ३६ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ