घरबाट ननिस्कनु होस् : बिजुक्छे | Khabarhub Khabarhub

घरबाट ननिस्कनु होस् : बिजुक्छे


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुरनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कनसर्वसाधारणमा आग्रह गरेका छन्

आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आफ्नो घरभित्र बसेरआफू, आफ्नो परिवार समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य भएको बताए

सन्देशमा उनले भनेका छन्,  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को कारण ४७ हजार २५६ भन्दाबढी मानिसको मृत्यु भएको खबर सङ्क्रमित मृत्यु हुनेहरूमा धेरै उमेर भएका ज्येष्ठ नागरिकहरू बढी छन्

विज्ञहरूका अनुसार योभाइरस मानिस एकापसमा नजिक बस्दा मानिसको सिंगान, खकार थुक आदिको छिट्टा पर्दा एक अर्कोमा सर्ने रोग हो

विभिन्न देशमा मन्दिर, चर्च, मस्जिद, खेलकुद, जीम, मर्निङ्गवाक आदिमा गएकाहरूलाई पनि यो भाइरस सरेको देखिन्छ त्यसैले सचेतनाअपनाउनु जरुरी

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ५४ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो