कोरोना रोक्ने योजनासहित उपस्थित हुन स्वास्थ्य अधिकारीलाई सर्वोच्चको आदेश « Khabarhub

कोरोना रोक्ने योजनासहित उपस्थित हुन स्वास्थ्य अधिकारीलाई सर्वोच्चको आदेश


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित उपस्थित हुन मन्त्रालयका अधिकारीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा भएका प्रयास र रोकथामका योजनासहित स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई आगामी आइतबार उपस्थित हुन न्यायाधीश हरि फुँयालको एकल इजलासले आदेश दिएको हो ।

अधिवक्ता मुकुन्द अधिकारीले नियमित रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह हुनुपर्ने लगायत माग राखी सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : २८ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६