कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल | Khabarhub Khabarhub

कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वका १ सय ९३ पार्टीले साझा ऐक्यवद्धता जनाएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण रोकथामका लागि थालिएका प्रयासलाई बलियो बनाउन र जनतालई सचेत बनाई महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १ सय ९३ राजनीतिक दलहरुले १० बुँदे संयुक्त अपिल जारी गरेका हुन् ।

जसमा नेपाल कम्युनिस्ट पार्टीले पनि संलग्नता जनाएको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

‘अ जोइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–१९ नामक उक्त अपिललाई सम्प्रेषण गरेको नेकपाले जनाएको छ ।

यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाए मात्रै कोरोनाविरुद्धको लडाइँमा विजयी हासिल गर्न सकिने विश्वास लिइएको छ  ।

समान चिन्ता, सरोकार र अपेक्षका साथ तयार गर्रिएको उक्त दस्तावेजले संकटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्ने नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोभिड–१९ को महामारी यतिबेला विश्वकै साझा चुनौतका रुपमा देखा परेको छ । मानव जातिमाथि नै ठूलो संकटका रुपमा देखा परेको यस महामारीका विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरुले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३३ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला