खाडीका ६ देशमा कोरोना भाइरसले ३६० मृत्यु, ६४ हजारभन्दा बढी संक्रमित « Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३६० मृत्यु, ६४ हजारभन्दा बढी संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३६० जनाको मृत्यु भएको छ भने ६४ हजार २५२ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १७६ जनाको मृत्यु भएको छ । त्यहाँ २५ हजार ४५९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ११९ जनाको मृत्यु भएको छ भने १३ हजार ५९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत ३३ जनाको मृत्यु भएको छ भने ४ हजार ६१९ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १२/१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १४ हजार ८७२ र २ हजार ४१९ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार २८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : १७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको