कारोना भाइरस : स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुग्यो « Khabarhub

कारोना भाइरस : स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुग्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि बढ्दो छ ।

स्पेनमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा २७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार १०० पुगेको हो ।

स्पेनमा एकैदिन करिव २ हजार ५८८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार ५६७ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७४ हजार २३४ जना उपचारपछि निको भएका छन् । २ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ४६ हजार २३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४५ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र