फ्लोइड हत्या प्रकरणमा चेल्सीका खेलाडीको पनि बिरोध « Khabarhub

फ्लोइड हत्या प्रकरणमा चेल्सीका खेलाडीको पनि बिरोध


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले पनि बिरोध जनाएका छन् ।

चेल्सीका खेलाडीले मंगलबार फ्लोइड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् । यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए ।

अमेरिकाको मिनियापोलिस शहरमा गएको गत मे २५ मा प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोइडको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ०७ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल