फ्लोइड हत्या प्रकरणमा चेल्सीका खेलाडीको पनि बिरोध | Khabarhub Khabarhub

फ्लोइड हत्या प्रकरणमा चेल्सीका खेलाडीको पनि बिरोध


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले पनि बिरोध जनाएका छन् ।

चेल्सीका खेलाडीले मंगलबार फ्लोइड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् । यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए ।

अमेरिकाको मिनियापोलिस शहरमा गएको गत मे २५ मा प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोइडको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ०७ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक