नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि « Khabarhub

नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार जेठ १६ मा १ हजार २१२, जेठ १७ मा १ हजार ४०१, जेठ १८ मा १ हजार ७७८, जेठ १९ मा १ हजार ८११ र जेठ २० मा २०९९ संक्रमित पुगेका छन् ।

कुल संक्रमित मध्येमा १ हजार ९४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। मंगलबार पर्वतमा पनि संक्रमण देखिएपछि नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ११ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर