मेस्सी विश्वकै उत्कृष्ट फुटबलर : रोनाल्डो « Khabarhub

मेस्सी विश्वकै उत्कृष्ट फुटबलर : रोनाल्डो


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

स्पेनिस पत्रिका एएससँग कुरा गर्दै रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो, नेयमारलगायतका अरू चर्चामा रहेका खेलाडी भने टप फाइभभित्र पर्ने बताए ।

यस्तै मोहमद सलाह, इडेन हाजार्ड र केलियन एमबाप्पे पनि शीर्ष पाँचमा रहेको उनको दाबी छ ।

मेस्सी अहिलेको एक नम्बर फुटबलर भएको र समाकालिन खेलाडीमा उनको जत्तिको प्रतिभा नभएको उनले बताएका छन् ।

मेस्सीको जस्तो प्रतिभा हेर्न अरू २०/३० वर्ष लाग्नेसमेत उनले बताएका छन् ।

विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयदेखि बिवाद रहदै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : २४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा