सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सशस्त्र प्रहरी बाराले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सीमामा खटिएको टोलीले बिश्रामपुर गाउपालिका ३ स्थित खुदियाटोला दशगजा ईलाकाबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो ।

सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण सिह ऐरीको नेतृत्वमा खटिएको टोलीले बारा विश्रामपुर गाउपालिका ३ मुसहर्वाका १८ वर्षीय धन्नजय यादबलाई पक्राउ गरेको गणपती दिग बिजय सुबेदीले बताए ।

उनको साथबाट लागुऔषध नाईट्रोजेपान ६०० गोटा र  विन कोरेक्स १४७ बोटल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया