सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सशस्त्र प्रहरी बाराले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सीमामा खटिएको टोलीले बिश्रामपुर गाउपालिका ३ स्थित खुदियाटोला दशगजा ईलाकाबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो ।

सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण सिह ऐरीको नेतृत्वमा खटिएको टोलीले बारा विश्रामपुर गाउपालिका ३ मुसहर्वाका १८ वर्षीय धन्नजय यादबलाई पक्राउ गरेको गणपती दिग बिजय सुबेदीले बताए ।

उनको साथबाट लागुऔषध नाईट्रोजेपान ६०० गोटा र  विन कोरेक्स १४७ बोटल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ५५ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र