जग्गा विवादमा सप्तरीमा झडप, १५ जना घाइते, ८ राउण्ड हवाई फायर « Khabarhub

जग्गा विवादमा सप्तरीमा झडप, १५ जना घाइते, ८ राउण्ड हवाई फायर


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रवक्ता भारतीका अनुसार, जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १२ : २५ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको