बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक « Khabarhub

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ । मंगलबारसम्म थप २ जनाको निधन भएपछि ज्यान गुमाउनेको संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना भूतपूर्व गोरखा सैनिक तथा उनीहरुको परिवारका सदस्य छन् ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा धेरै छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १२ : ५५ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको