सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो ।

उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५ वर्षका दुईजना पुरुष, कैलालीकै धनगढी–५ का ५१ वर्षीया पुरुष रहेका छन् ।

यसैगरी डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय र पूर्वीचौकी –७ का २५ वर्षीय पुरुषमा कोरोना स.क्रमण पुष्टि भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ०२ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको