कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका « Khabarhub

कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण निको भएर थप १२ जना संक्रमित डिस्चार्ज भएका छन्।

टिचिङ अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिका १९ औँ दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुर अस्पतालबाट ५ जना संक्रमितहरु ११ औँ देखि १६ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। त्यसैगरी टेकु अस्पतालबाट एक जना ९ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। बलम्बुबाट १ जना संक्रमित १५ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्।

बुटवलबाट ४ जना संक्रमितहरु १० औँ दिनको अवधिमा डिस्चार्ज भएका छन्। योसँगे  नेपालमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ।

प्रादेशिक विवरण अनुसार हालसम्म प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १०९, वागमती प्रदेशमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमणमुक्त भएका हुन्।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ३१ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)