म्यानचेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार « Khabarhub

म्यानचेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ ।

ईतिहाद स्टेडियममा गएराति भएको खेलमा साविक विजेता सिटीले लिभरपुललाई ४–० ले हराएको छ ।

सिटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । सिटीले एक आत्मघाति उपहार पाएको थियो ।

गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि उपाधि जीतेको लिभरपुलको यो हार सिजनकै सबैभन्दा लज्जास्पद हो ।

जीतसँगै दोस्रो स्थानको सिटीले ६६ अंक बनाएको छ । उपाधि जीतिसकेको लिभरपुलको ८६ अंक छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ५४ बजे

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध