आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीको निर्देशन ! « Khabarhub

आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीको निर्देशन !


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्‍यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रिय युवासंघ का सहसंयोजक रमेश पौडेल, बच्चन सिंहलगायत बालुवाटार पुगेका थिए ।

त्यस्तै, अनेरास्ववियुका संयोजक ऐन महर, नेताहरु रश्मी आचार्य, रोशन बस्नेत, किरण पौडेल लगायतका नेता पनि छलफलमा सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री ओलीसंगै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : २२ बजे

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान