नेपाली रग्वी टिमकी कप्तान थापालाई कोरोना संक्रमण « Khabarhub

नेपाली रग्वी टिमकी कप्तान थापालाई कोरोना संक्रमण


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला रग्वी टीमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई संक्रमण भएको बताएकी हुन् ।

थापा अहिले बाग्मती प्रदेशका उपसभामुखको स्वकीय सचिवका रुपमा कार्यरत छन् ।

सन् २०१५ देखि राष्ट्रिय रग्वी टीममा खेल्न सुरु गरेकी थापाले २०१७ देखि कप्तानी सम्हालेकी थिइन् । पछिल्लो समय कोरोना भाइरसको जोखिम बढ्दै जाँदा नेपाली खेलकुद ठप्प छ ।

थापाले कोरोना संक्रमण भएपछि आफु सुरक्षित साथ घरमा बसिरहेको बताएकी छन् भने छिट्टै कोरोनालाई जितेर काममा फर्किने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १ : २८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले