प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण « Khabarhub

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण देखिएको छ ।

उनले आफ्नो ट्विटमा आफुलाई शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको जानकारी गराएका छन् ।

उने ट्विटमा लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’


त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ ।

उनले आफ्नो फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ०३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका