बिहारको विधानसभाका लागि दोस्रो चरणको मतदान | Khabarhub Khabarhub

बिहारको विधानसभाका लागि दोस्रो चरणको मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहारमा विधानसभा सदस्य चुन्नका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मतदानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो चुनावमा २ करोड ८६ लाख मानिसले मतदान गर्ने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : १८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र